प्रदेश ४समाचारसमाजहाइलाइट-समाचार

गोरखामा अज्ञात समुहले जलाए एनसेलको टावर

गोरखाको शहिद लखन गाउँपालिका १ भोगटेनीमा रहेको एनसेल टावरमा गएराती अगजनी भएको छ ।

गएराती करिब ११ः३० बजे सो स्थानमा रहेको टावरमा अज्ञात समुहले आगजनी गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

‘हामीलाई राती साडे ११ बजे अगोलागी भयो भनेर खबर आयो, हामी १२ बजे पुग्दा टावरमा कनेक्सन दिइएको तारहरु जलिरहेको रहेछ’ एसपी ओम प्रसाद अधिकारीले सिभिलखबरसंग भने ‘आगो कसले लगायो भन्ने बारे अनुसन्धान भइरहेको छ ।’

the authoradmin

Leave a Reply