
नेपालअखबार, राैतहट। खानेपानी मन्त्री अब्दुल खानलाई रौतहटमा भब्य स्वागत गरेकाछन् । स्थानीय तहमा जनताकाे जनगुनासाे साथै खानेपानीकाे समस्याबारे जानकारी लिन जिल्ला दाैडमा रहेका मन्त्री खानले बताए ।
राैतहट जिल्ला जनमत पार्टीले अभिनन्दन तथा भेटघाट कार्यक्रम प्रमुखअतिथि खानेपानी मन्त्री अब्दुल खानलाई पार्टीका कार्यकरता साथै स्थानीयले भब्यरुपमा स्वागत गरेका थिए । मन्त्री खानलाई स्थानीय जनताले स्थानीय साथै आफ्नो समस्या सुनाएका थिए ।
फाेटाे फिचर







