
नेपालअखबार, राैतहट । राैतहटमा मुस्लिम समूदायद्वारा खानेपानी मन्त्री अब्दुल खानलाई स्वागत गरेका छन् । राैतहट जिल्लाकाे चन्द्रनिगाहपुर र राजपुरमा मुस्लिम माैलानाहरु र अगुवाहरुबाट मन्त्री अब्दुल खानलाई भब्य स्वागत गरेकाछन् । जनमत पार्टी र अध्यक्ष डा. सि. के. लाई उच्चा सम्मान व्यत्त गर्दै मुस्लिम समुदायकाे प्रतिनिधि क्याबिनेट सम्म पहुच पुराएकाेमा धन्यवाद व्यत्त गरेका छन् ।




