नेपालअखबार, पाेखरा । अनेरास्ववियू कास्की जिल्ला कमिटिद्वारा आयोजित “अखिल कप २०७९” फुटबल प्रतियाेगिता यही फाल्गुन ३ गते देखि पृथ्वीनारायण क्याम्पसमा पाेखरामा आयाेजना हुने भएकाे छ । टिम दर्ता निशुल्क रहेकाे अनेरास्ववियू कास्की जिल्ला अध्यक्ष बज्र राज अधिकारीले जानकारी लिएका छन् ।

Advertisement