प्रदेश ३समाचारसमाजहाइलाइट-समाचार

धादिङमा मिनिट्रक दुर्घटना: छ जनाको ज्यान गयाे

धादिङमा यात्रु बोकेको मिनिट्रक दुर्घटना हुदा ६ जनाकाे ज्यान गएकाे छ भने १९ जना घाइते भएका छन ।

मंगलबार भएको दुर्घटनामा छ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए।

घाइतेहरूको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको उनले बताए । थप विवरण आउन बाँकी ।

the authoradmin

Leave a Reply