राजनीतिसमाचार

लोसपा निकट विद्यार्थी सङ्गठनको ५४ सदस्यीय केन्द्रीय समिति गठन

नेपालअखबार, काठमाडौँ ।  महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक विद्यार्थी सङ्गठनको केन्द्रीय समिति बिस्तार भएको छ ।

हिजो साँझ बसेको बैठकले अध्यक्ष मनिष मिश्रको अध्यक्षतामा ५४ सदस्सीय केन्द्रीय समिति बिस्तार गरेको हो ।

तत्कालीन जनता समाजवादी पार्टी नेपालबाट अलग भएको वर्ष दिन पछि लोसपाले आफ्नो विद्यार्थी सङ्गठनलाई विस्तार गरेको हो ।

111122222

the authoradmin