प्रदेश ६

शनिबार एकाबिहानै भूकम्पको धक्का

शनिबार बिहानै सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।

भूकम्प मापन केन्द्र सुर्खेतले बिहान ५ बजेर १५ मिनेटमा बझाङ केन्द्रबिन्दु बनाएर ३।७ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ ।

the authoradmin

Leave a Reply