प्रदेश ४राजनीतिसमाचार

गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य

नेपालअखबार, पोखरा । गण्डकी प्रदेश सभाको अधिवेशन अन्त्य भएको छ । प्रदेशसभाको दोस्रो अधिवेशन शनिबार ९ गते मात्र आह्वान गरेको थियो ।

मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत सम्बन्धी प्रस्ताव राखेका थिए । तर, मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाएनन् । शनिबार नै बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गरेको थियो ।

मुख्यमन्त्री अधिकारी कामचलाउ जिम्मेवारीमा छन् । सरकारको सिफारिसमा गुरुङले प्रदेश सभा अधिवेशन अन्त्य गरेका हुन् ।

g

the authoradmin