Friday, July 3

उपेन्द्र यादवले लिए सांसदको शपथ

नेपालअखबार, बारा। बारा क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य उपेन्द्र यादवले शपथ लिएका छन्।

Advertisement

जसपा अध्यक्षसमेत रहेका यादवले सोमबार शपथ लिएका हुन्।

Advertisement
Advertisement

सभामुख देवराज घिमिरेले सिंहदरबारमा आयोजित समारोहमा यादवलाई सांसदको शपथ गराएका हुन्।

Advertisement

गत वैशाख १० मा भएको उपनिर्वाचनमा यादव प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।