समाचारसमाज

जंगली हात्तीको आक्रमणबाट १ जनाको मृत्यु

Nepal Akhabar

नेपालअखबार, झापा । जंगली हात्तीको आक्रमणबाट झापाको हल्दिबारीमा एक जनाको मृत्यु भएको छ ।

भद्रपुर नगरपालिका वडा नं. ७ बस्ने वर्ष ५३ को गिरेन कर्मकारको जंगली च्याउ टिप्न गएको बेला हात्तीले आक्रमणमा परी घटना स्थलममा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी सूचना अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

the authoradmin