प्रदेश ३राजनीतिसमाचारहाइलाइट-समाचार

पार्टीमा विवाद बढिरहेका बेला किन गए प्रचण्ड सुकुटे ?

Nepal Akhabar

काठमाडौं– सचिवालय बैठकले गरेको निर्णयका कारण पार्टीभित्र विवाद चलिरहेका बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिन्धुपाल्चोकको सिकुटे पुगेका छन् ।

शुक्रबार बिहान चितवन पुगेका प्रचण्ड त्यहाँबाट हेलिकोप्टरमार्फत सिन्धुपाल्चोकको सुकेटे पुगेका हुन् । प्रचण्डको निजी सचिवालयका अनुसार उनले त्यहाँ एक रात बिताउने कार्यक्रम छ । उनि आज फर्कने बताइएकाे छ ।

प्रचण्डले शनिबारदेखि शुरु हुने सुकुटे महोत्सवको उद्घाटन गर्ने कार्यक्रम समेत छ ।

the authoradmin

Leave a Reply