राजनीतिसमाचार

दोलखाका मेलुङ र शैलुङ गाउपालिको काठमाडौँ सम्पर्क मञ्च पुनर्गठन

नेपालअखबार, काठमाडौँ  नेपाल कम्युनिस्ट पार्टी ( एकीकृत समाजवादी )  दोलखा जिल्ला मेलुङ गाउपालिका काठमाडौँ सम्पर्क मञ्च पुनर्गठन भएको छ ।
भेलाले  शिवराज भण्डारीको अध्यक्षतामा मेलुङ गाउपालिका काठमाडौँ सम्पर्क मञ्च पुनर्गठन गरेको हो ।
कमिटीको उपाध्यक्षमा ललित गोले, सचिवमा रामसरण कार्की ,सह सचिवमा रबिन लो तामाङ
कोषाध्यक्ष सुभास गोले रहनु भएको छ भने कमिटीको सदस्यहरूमा प्रदिप नेपाली, पुजन पराजुली ,पुष्कर भण्डारी,
रुकुम थापा, सुमन न्यौपाने ,रामसरण योगी, कुमार बि. क., ज्ञानबहादुर कार्की , धनराम तामाङ,उज्ज्वल चापागाईँ रहनु भएको छ ।

यसैगरी भेलाले  शैलुङ गाउपालिका काठमाडौँ सम्पर्क मञ्च समेत  पुनर्गठन गरेको छ । भेलाले  सागर श्रेष्ठको अध्यक्षतामा शैलुङ गाउपालिका काठमाडौँ सम्पर्क मञ्च गठन गरको छ । जस्को उपाध्यक्षमा रामकृष्ण थापा
सचिवमा  रामकृष्ण कार्की ,सह सचिवमा सम्झना श्रेष्ठ ,कोषाध्यक्षमा दिपु श्रेष्ठ रहनु भएको छ । यस्तै समितिको सदस्यहरुमा बलराम बस्नेत सलिना बि क बि क ,लोक बहादुर बि क ,कमल कार्की ,बालकृष्ण खड्का ,सुजन बस्नेत रहनु भएको छ ।
नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय   आलोकनगरमा भएको कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य  पासाङ शेर्पाको प्रमुख अतिथ्यतामा  सम्पन्न भएको थियो ।

the authoradmin