राजनीतिविचारसमाचार

‘समाजवाद बहस र संघर्ष’ विषयक अन्तरक्रिया कार्यक्रम शनिबार

Nepal Akhabar

नेपालअखबार, काठमाडौँ। समाजवाद अध्यक्ष केन्द्र धनकुटा नेपालले समाजवाद बहस र संघर्ष’ विषयक अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ।

संघीय राजधानी काठमाडौँको कदलादिस्थित प्रज्ञा भवनको पारिजात प्रवचन हलमा शनिबार उक्त अन्तरक्रिया कार्यक्रम राखिएको आयोजकले जनाएको छ।

दिउँसो १२:४५ बजेदेखि सुरु हुने कार्यक्रमलाई नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल, सम्मानीत नेता झलनाथ खनाल, नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराई, पम्फा भुसाल, डा.खगेन्द्र प्रसाई र अशेष घिमिरेले लगायतका समावादी नेताहरुले सम्बोधन गर्नु हुनेछ।

the authoradmin