राजनीतिसमाचार

एमाले सचिवालय बैठक सुरु

Nepal Akhabar

नेपालअखबार, काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा सो बैठक सुरु भएको हो । समसमायिक राजनीतिक बिषय, पार्टीको आन्तरिक कार्यक्रम तथा सांगठानिक संरचनाका बारेमासहित सुन प्रकरण पछि संसद गतिरोधलगायतका बिषयमा छलफल गर्नका लागि उक्त बैठक बोलाइएको बताइएको छ ।

the authoradmin