Sunday, May 31

अनेरास्ववियूको महाधिवेशन आयोजक समिति बन्दै

नेपालअखबार, काठमाडौं  अनेरास्ववियूको २३ औँ महाधिवेशन आयोजक कमिटी गठन हुने भएको छ । आयोजक कमिटी गठनका लागि स्थायी कमिटी बैठकको मिति तय गर्न आज पदाधिकारी बैठक बसिरहेको छ ।

केन्द्रीय पदाधिकारीको बैठकले विभिन्न एजेन्डामा छलफल गरी स्थायी कमिटी बैठकको मिति तोक्ने र सोही बैठकले आयोजक कमिटी गठन गर्ने अध्यक्ष सुदेश पराजुलीले बताउनु भयो  ।

Advertisement