Monday, June 1

धनगढीमा आज हुने भनिएको समाजवादी मोर्चाको कार्यक्रम स्थगित

नेपालअखबार, कैलाली । आज धनगढीमा हुने भनिएको समाजवादी मोर्चाको सन्देश सभा  स्थगित भएको छ । माओवादी केन्द्रका नेता खगराज भट्टले आज हुने भनिएको कार्यक्रम स्थगित भएको जानकारी दिए ।

सुदूरपश्चिम प्रदेशको कार्यक्रम स्थगित भए पनि अर्को कार्यक्रम कहिले गर्ने भन्ने टुङ्गो लागि नसकेको नेता भट्टले जानकारी दिए ।

Advertisement