नेपालअखबार, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले श्रीकृष्ण जन्माष्टमीका अवसरमा आज पाटनस्थित कृष्ण मन्दिर गई भगवान् श्रीकृष्णको पूजा एवं दर्शन गर्ने भएका छन् ।
Nepal Akhabar > Blog > धर्म/संस्कृति > राष्ट्रपति पौडेल आज दिउँसो कृष्ण मन्दिर जाने
