नेपालअखबार, काठमाडौं । राष्ट्रपति कार्यालयले ३४ जनालाई माफी मिनाहाको सिफारिसको आधार र व्यक्तीगत विवरण माग गर्दै गृहमन्त्रालयमा चिट्टी पठाएको छ । गृह मन्त्रालयले कानुनमा भएको सामान्य छिद्रको प्रयोग गर्दै गम्भीर प्रकृतिका अपराधमा सजायका लागि फैसला भएर पक्राउ नपरेका ३४ जनालाई माफी मिनाहाको सिफारिस गरेपछि राष्ट्रपति कार्यालयले माफी मिनाहाको सिफारिसको आधार मागेको हो ।
Nepal Akhabar > Blog > राजनीति > राष्ट्रपति कार्यालयले माग्यो गृहसँग ३४ जनाको माफी मिनाहा सिफारिसको आधार
राष्ट्रपति कार्यालयले माग्यो गृहसँग ३४ जनाको माफी मिनाहा सिफारिसको आधार
admin२०८० भाद्र ३१, आईतवार ११:०९ गते
posted on