नेपालअखबार, काठमाडाैं। आज बसेको नेकपा (एकीकृत समाजवादी ) पार्टीको सचिवालय बैठकले नेपाल रिटर्नी एशोसिएशनलाई
पार्टीको आधिकारिक जनवर्गीय सङ्गठनको रुपमा अनुमाेदन गरेकाे छ । नेपाल रिटर्नी एशोसिएशनका अध्यक्ष प्रविन पाैडेलले पार्टी नेतृत्व साथै यस एशोसिएशन बनाउन अहोरात्र खटनुहुने र देश विदेशबाट सहयोग गर्नुभएका सबैलाई आफ्नाे व्यक्तिगत र संगठनको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गरेका छन् ।
अध्यक्ष पौडेलले आजबाट पार्टी र देश विकासमा थप जिम्मेवार हाम्रो काधमा आएको र यसकालागि अहो रात्र खटिनु पर्ने बताएकाछन् ।