नेपालअखबार, काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले मुख्य चाडपर्वको मुखमा सार्वजनिक यातायातको भाडा बढाउन नसकिने प्रस्ट पारेका छन् । बुधबार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा मन्त्रालयको तर्फबाट चाडपर्व विशेष सार्वजनिक यातायात, सडक सुरक्षा र पूर्वतयारीको जानकारी दिँदै उनले यस्तो बताएका हुन् ।
Nepal Akhabar > Blog > राजनीति > चाडपर्वको मुखमा सार्वजनिक यातायातको भाडा बढाउन सकिँदैन : मन्त्री ज्वाला
चाडपर्वको मुखमा सार्वजनिक यातायातको भाडा बढाउन सकिँदैन : मन्त्री ज्वाला
admin२०८० आश्विन १७, बुधबार १२:३४ गते
posted on