Monday, May 11

आज समाजवादी जागरण अभियान २०८० को पाचौ दिन रौतहटमा विशाल सभा सुरू (फाेटाे फिचर)

नेपालअखबार, राैतहट। आज समाजवादी जागरण अभियान २०८० को पाचौ दिन रौतहट गरुडा नगरपालिकामा  विशाल सभा सुरू भएकाे छ । नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार  बक्ताहरु  रामचन्द्र यादव, धर्मनाथ साह,  उपाध्यक्ष  जयन्ती राइ,  राजेन्द्र पाण्डे , वरिष्ठ नेता झलनाथ खनाल र पार्टी माधव कुमार नेपाल  रहेकाे जान्कारी  दिएका छन् ।