नेपालअखबार, माेइन आलम । पाेखरा महानगरपालिका वडा नं. १३ मियापाटनमा बस्ने वर्ष आठका माेइन आलमले दशैं विदालाई फाेटाे ग्राफिककाे रूपमा उपयाेग गर्दै दिन बिताएका छन् । आलम श्री अमरसिंह उच्चमा.वि. कक्षा २मा अध्ययनरत छन् । आलमलाई फूलहरू मन पर्ने बताए ।( फाेटाे फिचार)
Nepal Akhabar > Blog > ग्यालरी > दशैं विदालाई फाेटाे ग्राफिकमा रमाउदै माेइनआलम