नेपालअखबार, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका २३ बेलास्थित धान खेतमा एक युवकको शव फेला परेको छ ।
स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थियो । अहिले प्रहरी घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ ।