राजनीतिसमाचार

देश र समाजका लागि गरेकाे याेग्दान आफू मरेर गएपनि समाजले सम्झिने : पूर्व प्रधानमन्त्री खनाल

नेपालअखबार, काठमाडाैं । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले  हार्दिक श्रद्धाञ्जली साथै शोक सन्तप्त परिवार जनमा गहिरो सम्वेदना ब्यक्त गरेका छन्  । समाजसेवी  स्वर्गिय  संग्राम जित लामाको  २१ औं दिनको पुण्य तिथिमा जनतामा देश र समाजका लागि गरेकाे याेग्दान आफू मरेर गएपनि समाजले सम्झिने सम्मानित नेता खनालले बताए  । ग्याल्शे रिम्पोछे द्वाराले  घेवा पूजामा सम्पन्न भएकाे थियाे ।

स्वर्गिय  संग्राम जित लामा  श्री कालिका आधारभुत बिधालयका सस्थापक साथै लामो समयसम्म   विधालय व्यवस्थापन समितिका अध्यक्ष,  पूर्व गाविस  अध्यक्ष साथै  कुशल राजनितिक ,समाजसेवी ,शिक्षाप्रेमि थिए । स्वर्गिय  संग्राम जित लामाको  ८६बर्षको उमेरमा असमायिक निधन भएकाे थियाे ।

No description available.No description available.

the authoradmin