नेपालअखबार, पोखरा । पोखराको मणिपाल अस्पतालमा उपचाररत एक बिरामी सेती नदीको ड्याममा मृत भेटिएका छन् । तनहुँ घर भई पोखरा १६ लामाचौर बस्दै आएका १९ वर्षका संगम मिश्र सोमवार अस्पतालबाट भागेका थिए ।