Saturday, July 11

एकीकृत समाजवादी: १०औं महाधिवेशन केन्द्रीत मस्यौदा समितिको बैठक जारी

नेपालअखबार, काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) को १०औं महाधिवेशन केन्द्रीत मस्यौदा समितिको बैठक जारी छ।

Advertisement

मंगलबार र बिहिबार दुई दिनका निम्ति आह्वान गरिएको बैठकले आगामी पार्टीको १०औं राष्ट्रिय महाधिवेशन केन्द्रीत विविध विषयमाथि छलफल गर्नेछ।

Advertisement
Advertisement

पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाकाअनुसार बैठकमा पार्टीको आगामी महाधिवेशन केन्द्री दस्तावेजका बारेमा छलफल भइरहेको छ। बैठक बुधबारसम्म चल्ने उपमहासचिव खतिवडाको भनाई छ।

Advertisement