Wednesday, October 29

केसि द्वारा मृगौला पिडित र बिपन्न परिवारलाई खाध्यान र माक्स सहयोग

नेपाल अखबार, पाेखरा। पोखरा ३२ गंगनगौडाका केसि द्वारा मृगौला पिडित र बिपन्न परिवारलाई खाध्यान र माक्स सहयोग   गर्नु भएको छ ।  गंगनगौडा  स्कुल टाेल विकास संस्थाका  सम्पूर्ण टाेलवासीहरूलाई  माक्स  वितरण साथै काेराेना बारे सचेत पार्नु भयाे ।  एलिसा के सि   श्री गगन मा बि की शिक्षिका साथै मातृभूमिका लागि नेपाल,पोखरा ३२ कि संमयोजक  पनि हुन ।
 
 

Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *