Saturday, May 16

समाजवादी मोर्चाले आज अन्तरक्रिया गर्दै

नेपालअखबार, काठमाडौं । समाजवादी मोर्चा, नेपालले आज अन्तरक्रिया कार्यक्रम गर्दैछ ।

मोर्चाले आज काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा मध्याह्न १२ बजे ‘नेपाली विशेषताको समाजवाद’ विषयमा अन्तरक्रिया कार्यक्रम गर्न लागेको हो ।उक्त कार्यक्रममा मोर्चाको प्रतिनिधित्व गर्ने चारवटै पार्टीका अध्यक्षलगायतका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

Advertisement