Monday, May 11

सजना खातुन द्वारा राधाकृष्ण वृद्धाआश्रमलाई खाद्यन र फलफुल बितरण

नेपाल अखबार, पाेखरा। पोखरा महानगरपालिका वडा १३ निवासी सजना खातुन द्वारा राधाकृष्ण  वृद्धाआश्रमलाई खाद्यन र फलफुल बितरण  गर्दै   मानव सेवा नै धर्म   भएकाले  आज  वृद्धाआश्रमकाे सेवा गर्न पाउदा सुखि भएकी खातुनले आगामी दिनमा पनि आफ्नो    सहयोग रहने बताइन ।

 
पोखरा महानगरपालिका वडा ३३ राधाकृष्ण  मन्दिर र राधाकृष्ण  वृद्धाआश्रममा हाल ५१ जना वृद्धाहरू रहेकाछन् ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *