Wednesday, July 29

कांग्रेसको किसान विभागमा १० सदस्य मनोनयन

नेपालअखबार,काठमाडौँ । सत्तासझेदार दल नेपाली कांग्रेसको कृषि तथा किसान विभागमा १० जना नयाँ सदस्य मनोनयन गरेका छन् । पार्टी कार्यवाहक मुख्य सचिव प्रदिप पराजुलीले विज्ञप्ति जारी गर्दै बुधबार नयाँ सदस्य थप गरिएको जानकारी दिए ।

Advertisement

यी हुन् थपिएका सदस्यहरु

Advertisement
Advertisement

१. कैलाश राई, खोटाङ

Advertisement

२. लालबाबु यादव, धनुष

३. मिरा स्याङ्ताङ, मकवानपुर

४. हरिप्रसाद शर्मा लामिछाने, कास्की

५. हिरा केसी, रूपन्देही

६. खड्कबहादुर डाँगी, रूकुम (पश्चिम)

७. रमेशबहादुर रावल, डडेल्धुरा

८. रामबहादुर लामा, चितवन

९. रन्जित रसाइली, भोजपुर

१०.ओमप्रकाश लिम्बु, ताप्लेजुङ