नेपाल अखबार, काठमाडौं । भक्तपुरमा चार वर्षकी बालिकामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
मध्यपुर थिमिस्थित बोडे निलबाराहीकी ४ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको हो । बालिकालाई पेट दुखेपछि काठमाडौं सिनामंगलस्थित केएमसी अस्पतालमा लगिएको थियो । एपेन्डिसाइटिसको अपरेसन गर्नुपर्ने भएपछि अस्पतालले ११ असारमा कोरोना परीक्षणका लागि स्वाब संकलन गरेर प्रयोगशालामा पठाएको थियो ।
Nepal Akhabar > Blog > समाचार > पेट दुखेर अस्पताल लगिएकी बालिकामा कोरोना संक्रमण पुष्टि
Leave a reply
You Might Also Like
हालान्डको ४ गोलमा सिटीको सहज जित
admin२०८१ बैशाख २३, आईतवार ०९:१७ गते
आज ३ वटा संसदीय समितिको बैठक बस्दै
admin२०८१ बैशाख २३, आईतवार ०९:१२ गते