Friday, July 10

नेपाल प्रहरीका ३७ जना डिएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस

नेपालअखबार ,काठमाडौं ।नेपाल प्रहरीका ३७ जना जना प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवा गर्न सिफारिस भएका छन्।

Advertisement

शुक्रबार बसेको बढुवा समितिको बैठकले ३७ जना डिएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस गरेको हो।

Advertisement
Advertisement

अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा कार्यरत डिएसपी कुलदिप चन्द बढुवा सिफारिस सूचीको पहिलो नम्बरमा छन्।

Advertisement

प्रदेश प्रहरी कारयालय बनेपामा कार्यरत सुमित खड्का, काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण नम्बर २ महाराजगन्जमा कार्यरत ठाकुर प्रसाद पोख्रेल, प्रहरी अस्पताल महाराजगन्जमा कार्यरत मनोहर प्रसाद भट्ट सूचीमा क्रमशः छन्।

सूची