Monday, May 11

एमालेले बोलायो सचिवालय बैठक

नेपालअखबार,काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।

केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीका अनुसार ४ चैत दिउँसो १ बजे सचिवालय बैठक बोलाइएको हो । ‘छलफलको एजेण्डा टुंगिन बाँकी छ, समसामयिक विषयहरु नै हुन्छन् होला’, उनले भने ।

Advertisement