Thursday, July 9

एमालेले सचिवालय बैठक एमालेले बोलायो

नेपालअखबार,काठमाडौं । नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ।

Advertisement

आइतबार दिउँसो १ बजे बस्ने गरी सचिवालय बैठक आह्वान भएको एमालेका एक पदाधिकारीले जानकारी दिए।

Advertisement
Advertisement

बैठक भक्तपुरको गुण्डुमै बस्ने तय भएको पनि ती पदाधिकारीले जानकारी दिए।

Advertisement

एमालेले २३ गतेको जेनजी आन्दोलन र २४ गतेको हिंसात्मक प्रदर्शनपछि पहिलो पटक सचिवालय बैठक बस्न लागेको हो।