नेपालअखबार, काठमाडौं । समाजसेवी अजिजुर रहमान सहित विभिन्न पार्टी परित्याग गरि चार दर्जन भन्दा बढिले मुस्लिम समुदायका युवाहरु नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेको छन् । नेपाली कम्युनिस्ट पार्टीका सह संयोजक एवं पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रवेश गराउनु भएको छ। सह संयोजक नेपालले सम्पुर्ण नव प्रवेसीहरुलाई स्वागत गर्दै यो पार्टी सबै नेपालीहरुको पार्टी रहेको बताउनु भयो ।
जमियते अहले हदिसका महासचिव एवं समाजसेवी मौलाना अजिजुर रहमान सहित अब्दुल कलाम आजाद , इन्जिनियर मजरुल हक, मौलाना हबिबुललाह,मौलाना अबदुल हननान, मौलाना मनजीबुललाह,ताज मोहम्मद, लगायत चार दर्जन भन्दा बढिले विभिन्न पार्टी परित्याग गरि नेपाली कम्युनिस्ट पार्टीमा प्रवेस गरेका छन् ।