Thursday, July 9

सर्लाहीमा प्रहरीले गर्‍यो ४० बिघा गाँजा फँडानी

नेपालअखबार,जनकपुरधाम। सर्लाही प्रहरीले ठूलो मात्रामा गाजा फँडानी गरेको छ।

Advertisement

सर्लाहीको लालबन्दी नगरपालिका १४ मायास्थान स्थित चुरे क्षेत्रमा लगाइएका ४० बिघा अवैध गाँजा खेती फडानी गरेको हो ।१३० जना नेपाल तथा सशस्त्र प्रहरी मिलेर ४० बिघा क्षेत्रमा लगाइएको २ लाख भन्दा बढी गाँजको बोट फडानी गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

Advertisement
Advertisement

Advertisement