नेपाल अखबार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ ।
आइतबार दिउँसो ३ बजे बस्ने तय भएको बैठक साउन ६ गते विहान ११ बजे बस्ने गरी स्थगित भएको हो ।
नेकपा पार्टी कार्यालयका सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले विज्ञप्ति जारी गरी बैठक साउन ६ गते ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने जानकारी दिएका छन् ।
स्थायी कमिटी बैठक यसअघि ६ पटकसम्म स्थगित भइसकेको छ ।
Nepal Akhabar > Blog > राजनीति > नेकपा स्थायी कमिटी बैठक साउन ६ गतेसम्मलाई स्थगित

Leave a reply
You Might Also Like
नवलपरासीमा धान उत्पादन बढ्यो
admin२०८० मंसिर २०, बुधबार ११:०२ गते
अस्पताल भर्ना भएका गृहमन्त्री श्रेष्ठलाई प्रधानमन्त्रीले भेटे
admin२०८० मंसिर २०, बुधबार १०:५६ गते