Thursday, October 8

नेकपाले बोलायो केन्द्रीय कार्यसंयोजन समितिको बैठक

नेपालअखबार, काठमाडौं । नेकपाले केन्द्रीय कार्यसंयोजन समितिको बैठक बोलाएको छ। बैठक शुक्रबार बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने नेकपाले जनाएको छ।

Advertisement

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको आगामी रणनीति तय गर्नेबारे छलफल हुने बताइएको छ।

Advertisement
Advertisement

Advertisement