Sunday, November 15

राष्ट्रपति पौडेल दिउँसो ४ बजे गौरीघाटमा छठ पूजा गर्न जाने

नेपालअखबार, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल आइतबार दिउँसो ४ बजे गौरीघाटमा छठको पूजा गर्न जाने कार्यक्रम तय भएको छ ।

Advertisement

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले राष्ट्रपति पौडेल दिउँसो ४ बजे गौरीघाटस्थित छठ पूजास्थल जाने कार्यक्रम तय भएको जानकारी दिए ।छठ पर्वका अवसरमा राष्ट्रपति पौडेलले गौरीघाटमा गई पूजाअर्चना गरेर फर्कने छन् ।

Advertisement
Advertisement

Advertisement