समाचार

पाल्पाको पहिरोमा परी एक जनाको मृत्यु

नेपालअखबार,   बुटवल । पाल्पा जिल्लामा पहिरोमा परी एक जनाको मृत्यु भएको छ । पाल्पा रम्भा गा.पा.१ असर्दी बस्ने वर्ष ३० को दिनेश अर्यालको आज बिहान खेतमा जाँदै गर्दा ढुङ्गा माटोसहित पहिरोको भलले पुर्दा मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाले अर्याललाई पहिरोले १० मिटर तल पुर्याएको थियो । घटनाबारे थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

the authoradmin

1 Comment

Leave a Reply