समाचारस्वास्थ्य

नेपालमा पछिल्लो २४ घण्टामा २४६ कोरोना संक्रमित थपिए

Nepal Akhabar

नेपाल अखबार, काठमाडाैं। नेपालमा पछिल्लो २४ घण्टामा थप २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
आइतबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले नेपालमा थप २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए।
योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ६७२ पुगेको छ।
आज ८ हजार ८६१ को पीसीआर परीक्षण गरिएको थियो।
पछिल्लो २४ घण्टामा १११ जना उपचारपछि निको निको भएर घर फर्केका छन्।
अहिलेसम्म निको हुनेको संख्या १४ हजार ६०३ रहेको छ।

the authoradmin

Leave a Reply