Sunday, September 21

भिडिओ

गोरखा बजारबाट डेढ सय मोटरसाइकल यसरी गए बारपाक (भिडियो सहित)
पर्यटन, प्रदेश ४, भिडिओ, समाचार, हाइलाइट-समाचार

गोरखा बजारबाट डेढ सय मोटरसाइकल यसरी गए बारपाक (भिडियो सहित)

गोरखा । गोरखा सदरमुकामदेखि भूकम्पको केन्द्र बारपाकसम्म मोटरसाईकल यात्रा सुरु भएको छ । भ्रमण बर्ष २०२० र गोरखा जाऔ अभियानलाई सफल बनाउन गोखा युथ क्लबले आयोजना गरेको अफरोड मोटरसाइकल ¥याली शनिबार बिहान १० बजे गोरखा बजारबाट हिडेको हो । आन्तरिक र बाह्य पर्यटक भित्र्याउने उद्देश्यले गोरखा सदरमुकामको ठुलो आगनदेखि सुरु भएको यात्रामा एक सय ५० मोटरसाईकल सहित युवाहरु सहभागी भएको क्लबका सहसचिव आनन्द गुरुङ काजीले जानकारी दिए । यात्राको गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले सुभारम्भ गरेका हुन् । कार्यक्रममा नगरप्रमुख पन्त सहित गोरखाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, एसपी ओमप्रसाद अधिकारी, कार्यक्रम संयोजक रञ्जित कुमार श्रेष्ठ लगायतले बोलेका थिए । ¥याली आज बारपाक गएर बास बस्ने र भोली आइतबार सदरमुकाम फर्केर रानीपोखरी परिसरमा समापन हुने बताइएको छ । गोरखा सदरमुकाम देखि फिनाम, ताप्ले, झिंग...
रात्री बसका लागि अस्थायी रुट कायम गराउन माग (भिडियो सहित)
ग्यालरी, भिडिओ, समाचार, समाज, हाइलाइट-समाचार

रात्री बसका लागि अस्थायी रुट कायम गराउन माग (भिडियो सहित)

गोरखाका ग्रामिण सडकमा रात्री बसका लागि हालसम्म अस्थायी रुट कायम हुन नसकेको प्रति यातायात ब्यवसायीले गुनासो गरेका छन् । ग्रामिण भेगमा बर्षौदेखि यातायातका साधन सञ्चालन गरिहेको दरौदी यातायात सेवा कम्पनीका अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठले अस्थायी रुट कायम नहुदा नीतिगत कठिनाई आइपरेको बताए । त्यस्तै गत पुष १० गतेदेखि कम्पनीले सोतीदेखि काठमाण्डौसम्म रात्री बस सेवा सञ्चालन सुरु गरेको छ । रात्री सेवाप्रति यात्रु सन्तुष्ट रहेको बताउदै अध्यक्ष श्रेष्ठले आगामी दिनमा अन्य स्थानबाट समेत सेवा सुरु गर्ने योजना रहेको बताए । हेर्नुस भिडियो । https://www.youtube.com/watch?v=OWe4ExGK4go&fbclid=IwAR1GTG8zKfCBAXYHaL-JagR6S3HFUwh8YPwJEBKgoo5lLSEGX4dUTK-5alo...