Monday, July 27

नेपाल प्रहरीका दुई डीआईजीसहित थप ३७ जनामा कोरोना पुष्टि

नेपाल अखबार, काठमाडाैं। नेपाल प्रहरीका दुई प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई कोरोना संक्रमण भएको पुष्टि भएको छ।
दुई डीआईजीसहित थप ३७ जनामा संक्रमण देखिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
प्रहरी प्रधान कार्यालयमा मात्रै कोरोना संक्रमितको संख्या १ सय ५५ जना पुगेको छ।
यस्तै महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा ३० जनामा संक्रमण देखिएको छ।

Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *