Friday, May 22

उपत्यकामा थपिए २ सय संक्रमित

नेपाल अखबार, उपत्यकामा २ सय जना संक्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १ सय ७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जना संक्रमित पछिल्लो २४ घण्टामा फेला परेका हुन्।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *