नेपाल अखबार, नवलपरासी । नवलपरासी (पूर्व) गैडाकोट नगरपालिका-११ भेडाबारी पितौजीघाट स्थित
नारायणी नदीको किनारबाट शव फेला परेकाे प्रहरीले जानकारी दिएकाे छ ।
अन्दाजी वर्ष २५/३० को पुरुष मृतकाे हालसम्म नाम, थर, वतन, नखुलेकाे प्रहरीले जनाएकाे छ ।
घटनाका विषयमा थप अनुसन्धान भईरहेको नवलपरासी जिल्ला प्रहरीले जानएकाे छ ।

