Saturday, July 25

राष्ट्रियस्तरको लकडाउन अनावश्यक, खोप नहुँदा पनि युरोप अगाडि बढ्नसक्छ: डब्लूएचओ

नेपाल अखबार, एजेन्सि। विश्व स्वास्थ्य संगठन डब्लूएचओले युरोप कोरोनाविरुद्धको खोप बिना पनि चलायमान रहनसक्ने बताएको छ।

Advertisement
डब्लूएचओका युरोपका क्षेत्रीय निर्देशक हेन्स क्लुगले स्काई न्युजसँग कोरोना भाइरसकै उपस्थितीमा पनि युरोप अगाडि बढ्नसक्ने बताएका हुन्।
साथै उनले युरोपमा अब राष्ट्रियस्तरमा लकडाउन आवश्यक नरहेको पनि उल्लेख गरे।
उनले स्थानीयस्तरको लकडाउनले युरोपको कोरोना नियन्त्रण हुने बताए।
क्लुगका अनुसार महामारीको साथमा बाँच्न सिके मात्र मानिसले महामारीलाई जित्नसक्छ।
कोरोनाविरुद्धको खोपले मात्र यस महामारीलाई जित्न नसकिने उनको भनाइ छ। बीबीसीहिन्दी

Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *