Tuesday, July 14

करेन्ट लागि १ जनाको मृत्यु

नेपाल अखबार,म्याग्दी । म्याग्दीमा  करेन्ट लागि १ जनाको मृत्यु  भएकाे छ ।   जिल्ला म्याग्दी बेनी नगरपालिका-९ काउले गौडा बस्ने कृण्ण चोखालको श्रीमती बर्ष २६ की शिवा चोखाल आफ्नै घर नजिक रहेको फुल टिप्ने क्रममा विद्युत लाईन लिक भई करेन्ट लागि उपचारको लागि बेनी अस्पताल उपचारको क्रममा मृत्यु भएको  प्रहरीले जानकारी दिएकाे छ ।
घटनाको विषयमा प्रहरी टोली खटिई थप अनुसन्धान भईरहेको छ ।

Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *