Friday, July 3

सुनको मूल्य घट्यो

नेपाल अखबार, पाेखरा। बिहीबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । बुधबार तोलामा ९७ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार रु ७०० ले घटेर ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन ९६ हजार रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको छ । यस्तै बिहीबार चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा १३ सय ६३ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार घटेर १३ सय ४५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Advertisement
Advertisement

Advertisement

1 Comment

  • Asian anall ddeep throatStories mothers having sex witrh sonsBitch
    mogie pornColledtible japanrse dolls bikiniFreals oof coc jamieExtreme lesban ygpGcci slutsWiildest nnudes iin publicFreee cuum oon tits mpegsPeee
    weee bikeDownload 2nd partis hiltln sexx tapeBeylnce knowlles totally nude
    picsEscortts inn braainerd mnStraight meen fiorst gaay timeVintge louhge levittownCrem pieed teensCanceerians andd sexSlave pubhlic sex

    my page blowjob while friends watch

Leave a Reply

Your email address will not be published. Required fields are marked *