Saturday, July 25

काठमाडौँमा ३९४ सहित उपत्यकामा थपिए ४६४ कोरोना संक्रमित

नेपाल अखबार,काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४६४ जना कोरोना संक्रमित निको भएका छन्।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा थप ४६४ जना कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए।
प्रवक्ता गौतमका अनुसार उपत्यकाका काठमाडाैमा ३९४, भक्तपुरमा ३६ र ललितपुरमा ३४ जनामा कोरोना पुष्टि भएको हो।
मंगलबार उपत्यकाका काठमाडौँमा ३००, भक्तपुर ५८ र ललितपुरमा ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।

Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *