Monday, July 6

ललितपुरमा आज बिहान भक्तपुरका कोरोना संक्रमितको मृत्यु

नेपाल अखबार,ललितपुर । ललितपुरस्थित मेघा अस्पतालमा आज (शनिबार) बिहान भक्तपुरका कोरोना संक्रमितको मृत्यु भएको छ।
ललितपुर स्वास्थ्य कार्यालयले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारीअनुसार बिहान ७ः४० बजे ३८ वर्षीय पुरुषकाे मृत्यु भएको हो। उनी हिजो मात्रै अस्पताल भर्ना भएका थिए।
lalibiiiii

Advertisement

Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *